कोशी प्रदेश नामाकरण भएपछि बैठक अनिश्चित

 विराटनगर /  एक महिना अगाडि स्थगित भएको कोशी प्रदेशसभाको बैठकको मिति अनिश्चित बनेको छ । गत फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नामाकरण भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । नामको विषयलाई लिएर त्यसयता पहिचानवादी संघ संगठनहरूले तीब्र प्रदर्शन, आन्दोलन र असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यति मात्रै होइन उनीहरुले सांसद तथा मन्त्रीहरुलाई घेराउ … Continue reading कोशी प्रदेश नामाकरण भएपछि बैठक अनिश्चित